Nervous drivers (and their equally nervous passengers)
beware! You should really prepare yourselves for the sight of Storseisundet
Bridge in Norway. The road connection from the mainland Romsdal peninsula to
the island of Averøya in Møre og Romsdal county doesn’t look as if it actually
connects as you drive towards it. In fact it looks very much as if you are in
for an icy bath as you plummet off its 23 meters height.Friday, August 2, 2013
Storseisundet Bridge in Norway
Nervous drivers (and their equally nervous passengers)
beware! You should really prepare yourselves for the sight of Storseisundet
Bridge in Norway. The road connection from the mainland Romsdal peninsula to
the island of Averøya in Møre og Romsdal county doesn’t look as if it actually
connects as you drive towards it. In fact it looks very much as if you are in
for an icy bath as you plummet off its 23 meters height.Tata New Safari in Nepal
Tata Motors launched the new Tata Safari Storme in Nepal.
The Tata Safari Storme is a combination of luxury and comfort with raw
power and supreme off-roading performance, which this 'Real SUV' has been known
for.
Commenting on the launch of the New Safari Storme,Mr. Gurinder Singh,
Country Manager, Nepal and Bhutan, Passenger Vehicles Business Unit, Tata
Motors, said, “In addition to
our current dynamic offerings, we now introduce the Tata Safari Storme to our
customers in Nepal. We are sure that customers will be delighted with the look
and off road capability of the Real SUV, the Safari Storme”.
Monday, July 22, 2013
सर्च होइन, स्मार्ट सर्च
हामी गुगलमा विभिन्न विषयका वारेमा खोजी
गर्छौ । यसलाई गुगल सर्च भनिन्छ । कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने
पनि भन्छन् । गुगलको लोकप्रियताले गर्दा यसको नाम नै विभिन्न शब्दले
पुकारिन्छ । भनिन्छ, यसमा जे खोज्दा पनि पाइन्छ । यसको अर्थ जुन
विषयवस्तुका वारेमा पनि यसमा खोजी गर्न सकिन्छ । हामीलाई ब्यावहारिक रुपमा
काम लाग्ने कतिपय कुरा पनि यसमा खोजी अर्थात सर्च गर्न सकिन्छ ।
Saturday, July 20, 2013
Friday, July 19, 2013
व्यस्त जीवनका लागि आफ्नै गाडी आवश्यक
‘सफल व्यक्ति बन्न हरेक काम समयमा गर्नु पर्छ । त्यसका लागी समयमै कार्य क्षेत्रमा पुग्नु पर्छ । काठमाडौ जस्तो व्यस्त सहरमा यी सबै कार्यका लागि आफ्नै गाडी आवश्यक छ ।’ यो भनाई हो चलचित्र निर्देशक दिपक श्रेष्ठको । डेढ दर्जन भन्दा बढी चलचित्रको निर्देशन गरिसक्नु भएका श्रेष्ठका अधिकासं चलचित्र सफल भएका छन् । यसर्थ उहाँ निकै सफल निर्देशक हुनुहुन्छ । उहाँको सफलताको राज उहाँकै भनाईमा उहाँको आफ्नै सवारी साधन पनि हो । अहिले उहाँले चढि रहेको गाडि हुन्डाईको आठ लटको स्यान्ट्रो हो । उहाँ २ वर्ष देखि यो गाडि चढी रहनु भएको छ । उहाँको यो पहिलो गाडि हो । काठमाडौमा उहाँले गाडि चढ्नु अघि कहिले पनि मोटर साईकल चढ्नु भएन । चलचित्रको कामको सिलसिलामा उहाँले सधै निर्माताको कुनै साधन प्रयोग गर्नु भयो भने अन्य अवस्थामा ट्याक्सी चढेरै दश वर्ष विताउनु भयो ।
अत्याधुनिक प्रविधिका साथ भिस्टा डि ९०
टाटाको नया कार भिस्टा डि ९० केही समय अघि नेपाली बजारमा पनि उपलब्ध भयो । हेर्दा सामान्य लाग्ने, तर विभिन्न पछिल्ला प्रविधिले सुसज्जित यो कार नेपाली बजारमा पनि लोकप्रिय हुने आशा गरिएको छ । हामीले पनि भिस्टा डि ९० को डिजेल भर्सन कारलाई टेस्ट ड्राइभ गर्ने अवसर पायौ । यसका विभिन्न विशेषतका वारेमा जानकारी लिने अवसर मिल्यो ।
Tuesday, July 16, 2013
महिन्द्राको क्वान्टो नेपालमा
महिन्द्रा एन्ड महिन्द्राको नया“ एसयुभी ‘क्वान्टो’ नेपाली बजारमा भित्रिएको छ । अग्नि इन्कर्पोरेटेड प्रालिले क्वान्टोलाई नेपाली बजारमा ल्याएको हो । विभिन्न चार मोडलमा उपलब्ध क्वान्टोको मूल्य २९ लाख ५० हजारदेखि ३५ लाख ९० हजार सम्म तोकिएको छ । नेपाली बजारमा क्वान्टो सी २, सी ४, सी ६ र सी ८ मोडलमा उपलब्ध छन् । यी कार विभिन्न ६ रंगमा उपलब्ध छन् । Saturday, June 29, 2013
गुगल एडसेन्स
मैले गुगलबाट यति पैसा पाए नि ....कतिपय वेबसाइट र ब्लग संचालकहरु यस्ता कुरा सुनाइरहेका हुन्छन् । बिश्वमा लाखौ वेबसाइट बनेका छन् र तिनका विभिन्न फरक फरक बिषयवस्तु र उद्येश्य हुनसक्छन् । कतिपय वेबसाइट र ब्लग रहरै रहरमा पनि बनेका हुन्छन् । तर पनि सबैको एउटा प्रमुख उद्येश्य ‘आफ्ना कुरा पाठक सम्म पु¥याउनु’ हुन्छ । यो अवस्थामा यदि राम्रो र चल्तीको वेबसाइट वा ब्लग बन्यो भने लोकप्रिय साइट गुगलले आफ्नो तर्फबाट निश्चित खालका बिज्ञापन राखीदिन्छ, जसलाई गुगल एडसेन्स भनिन्छ । त्यही एडसेन्स बापत वेबसाइट वा ब्लग संचालकले निश्चित डलर पाउन सक्छन् । यसले गर्दा वेबसाइट वा ब्लग संचालकको एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स बापत रकम हात पार्नु पनि हुन्छ र यसरी रकम हात पर्दा उनीहरु खुशी नहुने कुरै भएन ।
Friday, June 21, 2013
एसएमएस बढ्दो प्रयोग
एकराज सुवेदी
एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनस“गै यो वर्ष एउटा नया“ अध्यायको थालनी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परम्परादेखि नै छापा माध्यममा पैसा तिरेर गर्दै आएको परीक्षाफल प्रकाशन कार्यलाई यो बर्षदेखि निरन्तरता नदिने घोषणा ग¥यो । कार्यालयले यस बर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा प्रदायक तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।Monday, June 10, 2013
हुन्डाईको आइजेन आई ट्वान्टी
नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारको लागि बिलकुलै नयाा गाडी आइजेन आई ट्वान्टी भित्राएको छ । यो नेपालको प्रख्यात पि्रमियम ह्याचब्याक हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
Saturday, May 18, 2013
अनलाइनमै खाना र खाजा
एकराज सुवेदी
केही समय अघि खाना पारखीहरुलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजि खाना डट कम नामक अनलाइन सेवा प्रारम्भ गर्यो । यो सेवा मार्फत खाना पारखीहरुले रेष्टुराका बारेमा पुर्ण जानकारी लिन सक्छन् । सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले तिनलाई सजिलो वनाउन वेबसाईट सहयोगी रहने छ ।
केही समय अघि खाना पारखीहरुलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजि खाना डट कम नामक अनलाइन सेवा प्रारम्भ गर्यो । यो सेवा मार्फत खाना पारखीहरुले रेष्टुराका बारेमा पुर्ण जानकारी लिन सक्छन् । सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले तिनलाई सजिलो वनाउन वेबसाईट सहयोगी रहने छ ।
Sunday, May 12, 2013
बजाजको डिस्कभर १०० टी
मोटरसाइकल ब्राण्ड बजाजले संसारकै सबैभन्दा उत्कृष्ट दाबी सहित १०० सिसीको बाइक डिस्कभर १०० टी नेपाली बजारमा ल्याएको छ । कम्पनीले १०० सिसी मोटरसाइकल सेगमेन्टमा एउटा पुर्णतः नयाा आयाम थप्नको लागि यसको डिजाइन गरिएको जनाएको छ । बजाजको पेटेन्टेड ४ भल्भ डिटिएसआई टेक्नोलोजी युक्त यस बाइकले अविश्वसनिय १० दशमलव २ पिएस पावर दिन्छ जुन १०० सिसीका अन्य मोटरसाइकलभन्दा ३० प्रतिशत बढी हो । यसले ८७ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
Saturday, May 11, 2013
गुडबाई हटमेल
माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ । माइक्रोसफ्टको यो घोषणासँगै अब हटमेलको अस्तित्व पनि औपचारिक रुपमा समाप्त भएको छ । गत ६ हप्ताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ । एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ । त्यसैगरी एक हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ ।
प्रयोगमा गुगल ग्लास
- एकराज सुवेदी
लामो समयको चर्चासँगै गुगल ग्लास प्रयोगमा आएको छ । तर यो बजारमा भने आइसकेको छैन । यसको अर्थ गुगल ग्लासको प्रयोग केही ब्यक्तिले गर्न थालेका छन् । गुगल ग्लासलाई एक प्रकारको चश्मा भन्न सकिन्छ । तर यो हेर्नका लागि प्रयोग गरिने चश्मा भने होइन । यसलाई बरु एक प्रकारको स्मार्टफोन भन्न सकिन्छ किनकी यसले स्मार्टफोनले जस्तै काम गर्छ । तर यसको डिस्प्ले स्त्रिmनमा औलाले छुन पर्दैन । यसले भ्वाइस कमान्डका आधारमा काम गर्नेछ । इमेल चलाउन, तस्बिर खिच्न, सोसियल नेटवर्किङ साइट चलाउन आदि सबै कार्यका लागि बोलेर कमान्ड दिदा सबै काम सम्पन्न हुनेछन् ।
लामो समयको चर्चासँगै गुगल ग्लास प्रयोगमा आएको छ । तर यो बजारमा भने आइसकेको छैन । यसको अर्थ गुगल ग्लासको प्रयोग केही ब्यक्तिले गर्न थालेका छन् । गुगल ग्लासलाई एक प्रकारको चश्मा भन्न सकिन्छ । तर यो हेर्नका लागि प्रयोग गरिने चश्मा भने होइन । यसलाई बरु एक प्रकारको स्मार्टफोन भन्न सकिन्छ किनकी यसले स्मार्टफोनले जस्तै काम गर्छ । तर यसको डिस्प्ले स्त्रिmनमा औलाले छुन पर्दैन । यसले भ्वाइस कमान्डका आधारमा काम गर्नेछ । इमेल चलाउन, तस्बिर खिच्न, सोसियल नेटवर्किङ साइट चलाउन आदि सबै कार्यका लागि बोलेर कमान्ड दिदा सबै काम सम्पन्न हुनेछन् ।
Wednesday, May 8, 2013
गाडीमा म्युजिक सिस्टम
एकराज सुवेदी
राजधानीबाट आफ्नो गृहजिल्ला दाङ जानका लागि निरजले सधै राप्ती सार्वजनिक यातायातको प्रयोग गर्छन् । पहिले गाडी चढिसके पछि गाडीको अघिल्लो भागमा बज्ने स“गीतस“गै रमाउदै उनी बाटो कटेको पत्तै पाउदैनथे । अहिले उनीस“ग राम्रो स“गीत बज्ने मोबाइल पनि छ । अहिले पनि लामो दूरीको यात्रा गर्दा बिकल्पको रुपमा यो मोबाइल प्रयोग गर्छन् । तर गाडीमा बज्ने स“गीतको रौनक अर्कै हुने निरजको अनुभव छ । उनी सकेसम्म गाडीमै बज्ने स“गीत सुन्न रुचाउछन् ।
सवारी साधनमा म्युजिक सिस्टमको प्रयोग हुन थालेको धेरै भइसक्यो । लामो यात्रामा निस्कने ठूला बसहरु हुन् वा छोटो दूरीमा प्रयोग गरिने सार्वजनिक सवारी साधनहरु हुन् अथवा निजी प्रयोजनमा प्रयोग गरिने कार, जीपलगायतका चिटिक्क परेका सवारी साधन नै किन नहुन् । अहिले शतप्रतिशत सवारी साधनमा म्युजिक सिस्टम राख्नुपर्ने बाध्यता भएको छ ।
राजधानीबाट आफ्नो गृहजिल्ला दाङ जानका लागि निरजले सधै राप्ती सार्वजनिक यातायातको प्रयोग गर्छन् । पहिले गाडी चढिसके पछि गाडीको अघिल्लो भागमा बज्ने स“गीतस“गै रमाउदै उनी बाटो कटेको पत्तै पाउदैनथे । अहिले उनीस“ग राम्रो स“गीत बज्ने मोबाइल पनि छ । अहिले पनि लामो दूरीको यात्रा गर्दा बिकल्पको रुपमा यो मोबाइल प्रयोग गर्छन् । तर गाडीमा बज्ने स“गीतको रौनक अर्कै हुने निरजको अनुभव छ । उनी सकेसम्म गाडीमै बज्ने स“गीत सुन्न रुचाउछन् ।सवारी साधनमा म्युजिक सिस्टमको प्रयोग हुन थालेको धेरै भइसक्यो । लामो यात्रामा निस्कने ठूला बसहरु हुन् वा छोटो दूरीमा प्रयोग गरिने सार्वजनिक सवारी साधनहरु हुन् अथवा निजी प्रयोजनमा प्रयोग गरिने कार, जीपलगायतका चिटिक्क परेका सवारी साधन नै किन नहुन् । अहिले शतप्रतिशत सवारी साधनमा म्युजिक सिस्टम राख्नुपर्ने बाध्यता भएको छ ।
आइफोनदेखि आइपोपसम्म
- एकराज सुवेदी
केही दिन अघि सामसुङले पनि स्मार्ट वाच बजारमा लिने तयारी गरेको समाचार आयो । याहुमा भएको यो समाचार हेरेपछि एक जना पाठकले प्रतिक्रिया लेखे – भविष्यमा आइवाच पहिरेर आइकारमा चढ्ने धेरै मानिसहरु आइरेष्टुरा“मा आइफेमलीका साथ गएर आइफुड खानेछन् । रमाइलोका लागि लेखिएको भए पनि यो प्रतिक्रियालाई सामान्य ठट्टा मात्र मान्ने भने सकिदैन । भविष्यमा सूचना प्रविधिका यति धेरै सम्भावना देखिएका छन्, जसले गर्दा आइवाच र आइकार मात्र होइन, आइफेमली र आइरेष्टुरा“देखि आइफुड सम्म उपलब्ध नहोलान् भन्न सकिदैन ।
केही दिन अघि सामसुङले पनि स्मार्ट वाच बजारमा लिने तयारी गरेको समाचार आयो । याहुमा भएको यो समाचार हेरेपछि एक जना पाठकले प्रतिक्रिया लेखे – भविष्यमा आइवाच पहिरेर आइकारमा चढ्ने धेरै मानिसहरु आइरेष्टुरा“मा आइफेमलीका साथ गएर आइफुड खानेछन् । रमाइलोका लागि लेखिएको भए पनि यो प्रतिक्रियालाई सामान्य ठट्टा मात्र मान्ने भने सकिदैन । भविष्यमा सूचना प्रविधिका यति धेरै सम्भावना देखिएका छन्, जसले गर्दा आइवाच र आइकार मात्र होइन, आइफेमली र आइरेष्टुरा“देखि आइफुड सम्म उपलब्ध नहोलान् भन्न सकिदैन ।
ह्याप्पी बर्थडे ट्विटर

- एकराज सुवेदी
माइक्रोब्लगिङ साइटका रूपमा परिचित ट्विटर सात वर्षको भएको छ। सन् २००६ को मार्च २१ का दिन अमेरिकी वेब डेभलपर ज्याक डोर्सेले पहिलो ट्विट गरेका थिए। उनले 'जस्ट सेटिङ माइ टुटर' लेखेर यसको सुरुवात गरेका थिए। त्यसैले यो दिनलाई ट्विटरको जन्म दिन मानिन्छ। सात वर्षपछि अहिले आएर यसका २० करोड सक्रिय सदस्य छन् भने प्रतिदिन ४० करोड ट्विट गरिन्छन्। ट्विटरका संस्थापक ज्याक डोर्से, इभान विलियम्स तथा बिज स्टोनलाई मानिन्छ।
प्लेब्वाइ म्यागेजिनका वास्तविक प्लेब्वाइ

- एकराज सुवेदी
प्लेब्वाइ निकै चर्चित पत्रिका हो। ल्यामरको संसारमा यसको बेग्लै स्थान छ। यसको कभर पेजमा आउन संसारभरका मोडलहरू मरिहत्ते गर्छन्। प्लेब्वाइ पत्रिकाका संस्थापक तथा चिफ क्रिएटिभ अफिसर ह्युग हेफनर पनि उत्तिकै रसिक छन्। खासगरी महिलाका मामिलामा उनी निकै नै चर्चित छन्।
नयाँ वर्ष सन् २०१३ को पूर्वसन्ध्या अर्थात न्यू इयर इभ उनका लागि महत्वपूर्ण रह्यो। आफ्नो घर अर्थात् प्लेब्वाइ मेन्सनमा हेफ्नरले क्रिस्टल ह्यारिसका साथ विवाह गरेको औपचारिक घोषणा गरे। ८६ वर्षीय हेफ्नरले २६ वर्षीया क्रिस्टलसँग गरेको यो विवाहका कारण उनी फेरि एकपटक चर्चामा आएका छन्।
Sunday, March 17, 2013
Saturday, March 16, 2013
निषेध मोटरसाइकल

प्लस टु जेनेरेशनले मोटरसाइकल चलाउन पाउने कि नपाउने ? यो अहिले ताजा वहसको विषय वनेको छ ।
– मोटरसाइकलमा हुइकिदै पिरामिड कलेजवाट घर फर्किरहेका एक छात्राको पेप्सीकोला नजिकै दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाइरहेका छात्र भने मृत्युको मुखवाट जोगिए ।
– स्कुटी चढेर कलेज आउदै गरेकी जेभियर इन्टनेशनल कलेजकी छात्रा रेशु शाक्य गंभिर दुर्घटनामा परिन् । भाग्यवस उनको ज्यान त जोगियो तर दुवै खुट्टा जोगाउन सकिएन ।
– एसएलसी उत्तिर्ण गरेको खुसीमा अभिभावकले आफ्ना छोरालाई मोटरसाइकल उपहार दिए । सोहि दिन कालोपुल नजिकै दुर्घटनामा फैलदै ब्याट्री

गाडीको कारोवारसगै नेपालमा व्याट्रीको वजार फराकिलो वन्दै गएको छ । अटो लगायतका क्षेत्रका प्रयोग हुन व्याट्रीको वार्षिक कारोवार ४ अर्वको हुने अनुमान व्यवासयीहरुको छ । व्याट्रीको यो वजारमा अन्तर्राष्ट्रिय व्रान्डको हावी छ । ९० प्रतिशत हिस्सा विदेशी व्रान्डको व्याट्रीको रहेको व्यवसायीहरु दावी गर्छन् । एक्साइड, वोस, ग्लोव्याट, सुकाम, भोल्टा, स्पिड, सोनिक, टाटाग्रिन, स्टारगोल्ड, अमरन, ओशका, पानासोनिक लगायत करिव
सुपर राइडर बन्ने होड
उनी जिनियस भनेर चिनिन्छन्। जिनियसको बाइकमा फोर्टिसिक्स नम्बर ट्याग गरिएको छ। दरबारमार्गमा होसुङ ब्रान्डको रेसिङ बाइक तीन राउन्ड घुमाए पछि जिनियसको रेसिङ स्टाइललाई उनका ग्रुप मेम्बरले खुलेर प्रशंसा गरे। मोटरसाइकल रेसिङ ग्याङका लिडर हुन जिनियस, उनको ग्रुपमा १४ जना मेम्बर छन्, जो स्पोर्टिज लुक्सका विभिन्न मोटरबाइक खुला सडकमा हुइँक्याउने इच्छा राख्छन्।
मलाई गधा होइन, घोडा चाहिएको थियो, सामान्य मध्यमवर्गीय जीवनशैलीमा प्रयोग हुने बाइकलाई प्रतिकात्मक रूपमा गधा भन्दै जिनियसले बताए ।
Wednesday, March 13, 2013
अब पालो आइवाचको
आजकाल एप्पलको स्मार्ट घडीका वारेमा निकै नै चर्चा भएको छ । एप्पल नया नया खालको उत्पादन बजारमा ल्याउनका लागि नै लोकप्रिय कम्पनी मानिन्छ । तर यसले यी उत्पादन बजारमा ल्याउनु भन्दा अघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका वारेमा धेरै जानकारी पनि हुदैन । संसारभरका मानिसहरुका लागि प्रिय उत्पादन कहलिएका आइफोन वा आइप्याड ल्याउनु भन्दा अघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन । अहिले पनि न्युयोर्क टाइम्स र वालस्ट्रिट जर्नल जस्ता विश्व प्रतिष्ठित पत्रिकाहरुले एप्पलले नया खालको स्मार्ट घडी बजारमा ल्याउने तयारी गरेको जानकारी दिए । यसका आधारमा एप्पलले आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ ।
संसारका दश उत्कृष्ट ट्याक्सी

विश्वका चर्चित महानगरहरुका सार्वजनिक यातायात प्रणालीमा महत्वपूर्ण स्थान राख्ने ट्याक्सीहरुका आ—आप्mनै मौलिक स्वरुप हुन्छन् । नेपालमा खासगरी मारुती ८०० लाई ट्याक्सीका रुपमा प्रयोग गरको पाइन्छ । तर संसारका विभिन्न देशमा विभिन्न् ब्रान्डका ट्याक्सी प्रयोग गर्ने चलन छ । संसारका विभिन्न देशका ट्याक्सीहरुमा यात्रुहरुलाई दिइने सेवा,सुविधा र भाडादरमा समेत विविधता पाइन्छन् ।
१० वर्षे नीति तत्काल लागू गरिने
भौतिक पुर्वााधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले सरकारले सडक सुरक्षा सम्बन्धि १० वर्षे कार्यक्रम तत्काल कार्यान्वनमा लैजाने बताएका छन् । नेपाल अटो पत्रकार संघले आयोजना गरेको तीन महिने सडक सुरक्षा तथा जनचेतना कार्यक्रम सुभारम्भ गर्दै सिटौलाले सरकारले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना लागू गरेर अघि बढ्ने बताए ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विशेष ध्यान दिने सचिव सिटौलाको भनाइ थियो ।
हिटाचीको सानो कार
जापनिज टेक्नोलोजी कम्पनी हिटाचीले हालै एउटा सानो कारको निर्माण गरेको छ । यसको नाम रोबोट फर पर्सनल इन्टिलिजेन्ट ट्रान्सपोर्ट सिस्टम अर्थात छोटकरीमा रोपिट्स राखिएको छ । यो जापानको सुकुबा सहरमा चल्न थालेको छ । एक जना ब्यक्तिलाई बोक्न सक्ने यो कारले ब्यक्तिलाई स्वचालित रुपमा पिक अप र ड्रप गर्ने काम गर्छ । कुनै विशेष अवस्था परी रोक्नु परेमा यात्रुले ककपिटमा भएको जोएस्टिक कन्ट्रोलर प्रयोग गरी यसलाई नियन्त्रण गरी रोक्न सक्छन् । शुरुमा असक्तहरुका लागि निर्माण गरिएको यो कार हाल सर्वसाधारणका लागि समेत उपयोगी बनेको छ ।
Tuesday, March 12, 2013
स्कोडा एमएडब्ल्युको एक्सचेञ्ज क्याम्प
स्कोडा एमएडब्ल्युले यहीँ फाल्गुन ३०, चैत्र १, २ र ३ गते थापाथलीस्थित स्कोडा शोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । ग्राहकहरुको इच्छा, अनुरोध र आवश्यकतालाई मध्यनजर गरि एक्स्चेञ्ज क्याम्प संचालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । उक्त एक्सचेञ्ज क्याम्पमा कम्पनीले सरल किस्ताबन्दी सुबिधा, सरल एक्सचेञ्ज सुबिधा, उत्कृष्ट रिकण्डीसन हाउसहरुबाट पुराना गाडीको उचित मूल्यांकन सुविधा तथा तुरुन्तै डेलिभरी सुविधा प्रदान गर्नेछ ।
Labels:
Auto News
Monday, March 11, 2013
बाइक राइडरहरु यामाहाप्रति कृतज्ञ हुनु पर्छ - फहाद खान
फहाद खान भारतका प्रसिद्ध बाइक राइडर हुनुहुन्छ । अन रोड र अफ रोड रेसिङ दुवैमा च्याम्पियन खान केही समय अघि यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वक्र्सले आयोजना गरेको यामाहा राइडटेक च्यालेन्जको अवसरमा नेपाल आउनु भएको थियो । यसै सन्दर्भमा खानले आफ्नो अनुभव हामीलाई समेत सुनाउने मौका दिनु भयो । उहॉको अनुभव प्रस्तुत गरेका छौ । हिट्कोको दमकल
हिट्को प्रालिले नेपालमा धेरै बर्ष अगाडी देखि नै दमकल बिक्री गर्दै आएको हो । कम्पनीले शुरुमा २०३४ सालतिर चब नामक ब्रिटिश कम्पनीद्वारा उत्पादित दमकल, फायर एक्स्टिङग्विसरलगायतका यन्त्र बिक्री गथ्र्यो । त्यतिखेर नै कम्पनीले नेपालभरका नगरपालिकालाई २९ थान दमकल बिक्री गरेको हिट्कोका प्रबन्ध निर्देशक प्रदीपमान प्रधान बताउनु हुन्छ । धेरै बर्ष अगाडी नै हवाई विभागलाई समेत २ थान दमकल बिक्री गरेको उहा“ले बताउनु भयो । कम्पनीले २०२८ सालमा मिनिम्याक्स कम्पनीका दमकल बिक्री गरेको थियो । हालसालै कम्पनीले नेपाली सेनालाई न्युएज कम्पनीको दमकल उपलब्ध गराएको छ ।
Sunday, March 10, 2013
नेपालमा पनि अल्टो ८००
मारुती सुजुकी कम्पनीको नयाँ कार 'अल्टो ८००' नेपाली बजारमा पनि भित्रिएको छ । चौंधरी ग्रुप अन्तर्गतको सिजी अटोमोबाइल्सले यसको बिक्री प्रारम्भ गरेको हो । ह्याचब्याक सिरिजको यो कार १ सय ४० किलोमिटरसम्मको अधिकतम गतिमा दौडन सक्छ । यसमा न्यू लाइटर क्र्यान्कसाफ्ट, न्यू सिलिन्डर हेड, न्यू पिस्टन रिङ र न्यू गियरबक्स जस्ता नयाँ विशेषताहरु रहेका छन् ।
Subscribe to:
Comments (Atom)
















