तपाईले चलाउनु भएको कुनै पनि सवारी साधनले एक बर्षमा कति किलोमिटर तय ग¥यो ? माइल मिटर हेर्दा पक्कै पनि १० हजार किलोमिटर भन्दा बढी तय गरेको हुनसक्छ । तर बेलायतको टिभरटनका कार मेकानिकले कार किनेको २० बर्ष भैसक्दा केबल २ सय ३८ किलोमिटर मात्र गुडाएका छन् ।
सन् १९८९ मा बजारमा आएको मिनि ३० मोडलको उक्त कार, कार मेकानिक रोन फ्रोष्टले करिव ६ हजार पाउण्डमा खरिद गरेर अफुले निर्माण गरेको कार संग्राहलयमा राखेका थिए । फ्रोष्ट भन्छन्– खरिद गरेको स्थलवाट आफ्नो ग्यारेजमा रहेको कार संग्राहलयसम्म ल्याउदा गुडाएको उक्त कारलाई एक पटक ¥यालीमा निकालेका थिए । त्यो वाहेक उनले चेरी रातो रंगमा रहेको कारलाई संग्राहलयमै पुछेर राखेका थिए । ९९८ सिसिको उक्त कार खरिदको संझना गर्दै फ्रोष्ट भन्छन्– त्यो बेलामा एलोह्विल मोडलमा आएको पहिलो कार थियो । नजिकैको शो रुममा देखेर खरिद गर्न खोज्दा अर्कैले किनेको जानकारी पाएपछि अर्कै शो रुमवाट किन्दा ५ हजार ८ सय पाउण्ड तिरेको बताउछन् । त्यो बेला १८ महिनाको वारेन्टि दिइएको यो कारलाई उनले संग्राहलयमै पुछेर राखेका छन् । २० बर्षको अवधिमा २ पटक धोएको उक्त कारमा अझैं पनि ल्याउदा हालैकै तेल रहेको छ ।
पुरानो कारका संग्रहकर्ताका अनुसार यो कार अहिले ७ हजार पाउण्ड भन्दा बढी मुल्यमा बिक्रि हुन सक्ने अनुमान गरेका छन् ।

No comments:
Post a Comment