The United Traders Syndicate Pvt. Ltd has successfully conducted The Toyota
Etios Cross Rally held on the 29th of September 2014, Monday in the
capital city of Kathmandu and Lalitpur. The rally included the use of 7
different colored Toyota Etios Cross vehicles which were driven by Company
Staff. The rally started at 2pm in the afternoon and ended at 5pm within an
estimated 3hr time frame by covering an approximate distance of 30km around the
major locations of Kathmandu and Lalitpur city.
Showing posts with label Auto News. Show all posts
Showing posts with label Auto News. Show all posts
Wednesday, October 8, 2014
Toyota Etios Cross Rally
The United Traders Syndicate Pvt. Ltd has successfully conducted The Toyota
Etios Cross Rally held on the 29th of September 2014, Monday in the
capital city of Kathmandu and Lalitpur. The rally included the use of 7
different colored Toyota Etios Cross vehicles which were driven by Company
Staff. The rally started at 2pm in the afternoon and ended at 5pm within an
estimated 3hr time frame by covering an approximate distance of 30km around the
major locations of Kathmandu and Lalitpur city.Wednesday, June 25, 2014
फोर्ड फायरवर्क शो
अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।
Friday, August 2, 2013
Tata New Safari in Nepal
Tata Motors launched the new Tata Safari Storme in Nepal.
The Tata Safari Storme is a combination of luxury and comfort with raw
power and supreme off-roading performance, which this 'Real SUV' has been known
for.
Commenting on the launch of the New Safari Storme,Mr. Gurinder Singh,
Country Manager, Nepal and Bhutan, Passenger Vehicles Business Unit, Tata
Motors, said, “In addition to
our current dynamic offerings, we now introduce the Tata Safari Storme to our
customers in Nepal. We are sure that customers will be delighted with the look
and off road capability of the Real SUV, the Safari Storme”.
Friday, July 19, 2013
Tuesday, July 16, 2013
महिन्द्राको क्वान्टो नेपालमा
महिन्द्रा एन्ड महिन्द्राको नया“ एसयुभी ‘क्वान्टो’ नेपाली बजारमा भित्रिएको छ । अग्नि इन्कर्पोरेटेड प्रालिले क्वान्टोलाई नेपाली बजारमा ल्याएको हो । विभिन्न चार मोडलमा उपलब्ध क्वान्टोको मूल्य २९ लाख ५० हजारदेखि ३५ लाख ९० हजार सम्म तोकिएको छ । नेपाली बजारमा क्वान्टो सी २, सी ४, सी ६ र सी ८ मोडलमा उपलब्ध छन् । यी कार विभिन्न ६ रंगमा उपलब्ध छन् । Monday, June 10, 2013
हुन्डाईको आइजेन आई ट्वान्टी
नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारको लागि बिलकुलै नयाा गाडी आइजेन आई ट्वान्टी भित्राएको छ । यो नेपालको प्रख्यात पि्रमियम ह्याचब्याक हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
Sunday, May 12, 2013
बजाजको डिस्कभर १०० टी
मोटरसाइकल ब्राण्ड बजाजले संसारकै सबैभन्दा उत्कृष्ट दाबी सहित १०० सिसीको बाइक डिस्कभर १०० टी नेपाली बजारमा ल्याएको छ । कम्पनीले १०० सिसी मोटरसाइकल सेगमेन्टमा एउटा पुर्णतः नयाा आयाम थप्नको लागि यसको डिजाइन गरिएको जनाएको छ । बजाजको पेटेन्टेड ४ भल्भ डिटिएसआई टेक्नोलोजी युक्त यस बाइकले अविश्वसनिय १० दशमलव २ पिएस पावर दिन्छ जुन १०० सिसीका अन्य मोटरसाइकलभन्दा ३० प्रतिशत बढी हो । यसले ८७ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
Wednesday, March 13, 2013
१० वर्षे नीति तत्काल लागू गरिने
भौतिक पुर्वााधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले सरकारले सडक सुरक्षा सम्बन्धि १० वर्षे कार्यक्रम तत्काल कार्यान्वनमा लैजाने बताएका छन् । नेपाल अटो पत्रकार संघले आयोजना गरेको तीन महिने सडक सुरक्षा तथा जनचेतना कार्यक्रम सुभारम्भ गर्दै सिटौलाले सरकारले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना लागू गरेर अघि बढ्ने बताए ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विशेष ध्यान दिने सचिव सिटौलाको भनाइ थियो ।
Tuesday, March 12, 2013
स्कोडा एमएडब्ल्युको एक्सचेञ्ज क्याम्प
स्कोडा एमएडब्ल्युले यहीँ फाल्गुन ३०, चैत्र १, २ र ३ गते थापाथलीस्थित स्कोडा शोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । ग्राहकहरुको इच्छा, अनुरोध र आवश्यकतालाई मध्यनजर गरि एक्स्चेञ्ज क्याम्प संचालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । उक्त एक्सचेञ्ज क्याम्पमा कम्पनीले सरल किस्ताबन्दी सुबिधा, सरल एक्सचेञ्ज सुबिधा, उत्कृष्ट रिकण्डीसन हाउसहरुबाट पुराना गाडीको उचित मूल्यांकन सुविधा तथा तुरुन्तै डेलिभरी सुविधा प्रदान गर्नेछ ।
Labels:
Auto News
Sunday, March 10, 2013
नेपालमा पनि अल्टो ८००
मारुती सुजुकी कम्पनीको नयाँ कार 'अल्टो ८००' नेपाली बजारमा पनि भित्रिएको छ । चौंधरी ग्रुप अन्तर्गतको सिजी अटोमोबाइल्सले यसको बिक्री प्रारम्भ गरेको हो । ह्याचब्याक सिरिजको यो कार १ सय ४० किलोमिटरसम्मको अधिकतम गतिमा दौडन सक्छ । यसमा न्यू लाइटर क्र्यान्कसाफ्ट, न्यू सिलिन्डर हेड, न्यू पिस्टन रिङ र न्यू गियरबक्स जस्ता नयाँ विशेषताहरु रहेका छन् ।
Subscribe to:
Comments (Atom)





