Showing posts with label Photo Feature. Show all posts
Showing posts with label Photo Feature. Show all posts

Saturday, February 8, 2014

Santa Fe National Forest Scenic Byway

The Santa Fe National Forest Scenic Byway is a dramatic 16-mile drive from the center of historic Santa Fe to the Santa Fe Ski Area through the high valley of the Sangre de Cristo Mountains, in New Mexico. This drive is most scenic in autumn when the aspen colors are in full effect. The scenic byway is part of the Santa Fe Trail, a 188-mile 19th-century transportation route through central North America that connected Franklin in Missouri with Santa Fe in New Mexico, and served as a vital commercial and military highway until the introduction of the railroad to Santa Fe in 1880.


Sunday, March 17, 2013

गाडी बोक्दाको दृश्य


नेपालमा पहिलो पटक गाडी ल्याउदाको दृश्य । वि. सं. १९५६ मा त्रिभुवन राजपथ निर्माण हुनु भन्दापहिले यसरी नै मानिसहरुले गाडी बोकेर राजधानी भित्र्याएका थिए । हेटौडाबाट भिमफेदी, कुलेखानी, चितलाङ, चन्द्रागिरी र थानकोट हुदै काठमाडौं ल्याइएको थियो । यो गाडी चन्द्र शमशेरले भारतबाट ल्याएका थिए ।

Wednesday, March 13, 2013

संसारका दश उत्कृष्ट ट्याक्सी


विश्वका चर्चित महानगरहरुका सार्वजनिक यातायात प्रणालीमा महत्वपूर्ण स्थान राख्ने ट्याक्सीहरुका आ—आप्mनै मौलिक स्वरुप हुन्छन् । नेपालमा खासगरी मारुती ८०० लाई ट्याक्सीका रुपमा प्रयोग गरको पाइन्छ । तर संसारका विभिन्न देशमा विभिन्न् ब्रान्डका ट्याक्सी प्रयोग गर्ने चलन छ । संसारका विभिन्न देशका ट्याक्सीहरुमा यात्रुहरुलाई दिइने सेवा,सुविधा र भाडादरमा समेत विविधता पाइन्छन् ।