नेपालमा पहिलो पटक गाडी ल्याउदाको दृश्य । वि. सं. १९५६ मा त्रिभुवन राजपथ निर्माण हुनु भन्दापहिले यसरी नै मानिसहरुले गाडी बोकेर राजधानी भित्र्याएका थिए । हेटौडाबाट भिमफेदी, कुलेखानी, चितलाङ, चन्द्रागिरी र थानकोट हुदै काठमाडौं ल्याइएको थियो । यो गाडी चन्द्र शमशेरले भारतबाट ल्याएका थिए । |
No comments:
Post a Comment