बिश्वकप फुटबलको नशा चढेको छ कि छैन ? नेपाली समय अनुसार रातमा खेलिने हुनाले धेरै खेल हेर्न पाएका छैनौ होला । तर पनि कहिलेकाही खेल हेर्दा रमाइलो पनि हुन्छ । तिमीले खेलको शुरुको दृश्यमा याद गरेका हौला, सबै खेलाडीहरुस“ग तिमीहरु जस्तै साना साथीहरु पनि हात समाएर रंगशालामा प्रबेश गर्छन् । खेलाडीले राष्ट्रिय गान गाउदा उनीहरु पनि साथै हुन्छन् । खेलाडी त खेल्नका लागि जान्छन् । तर ती साना साथी को होलान् ? थाहा छ ? किन गएका होलान् ? कसरी गएका होलान् ? जान्न चासो लागेको होला नि, होइन ?
Sunday, June 29, 2014
Wednesday, June 25, 2014
फोर्ड फायरवर्क शो
अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।
Monday, June 23, 2014
अन्यौलमा विषय छनोट
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । यो समय उनिहरुका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बा“की छ । स्कुल र कलेजवीचको स“घारको यो अवस्थामा उनिहरुमा एक प्रकारको उत्साह पनि छ ।
सामाजिक सञ्जाल र प्रविधिमा बिश्वकप
नेपालमा कतिपय कम्पनी वा संस्थाहरुले फुटबलको बारेमा आधिकारिक जानकारी दिनका लागि फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन् । मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ । उक्त एकाउन्ट मार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ । यो वाहेक त्यहाँ राखिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार पाउन सकिन्छ भने विभिन्न जानकारी लिन पनि सकिन्छ ।
Sunday, June 15, 2014
विश्वकपलाई नेपाली टिभी प्रविधि
एकराज सुवेदी
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।बिश्वकप फुटबलः पैसा र प्रेमिकाको खेल
एकराज सुवेदी
बेलायती मिडियाले जन्माएको शब्द हो, वाग्स अर्थात् वाइफ्स एन्ड गर्लफ्रेन्ड्सको छोटकरी रूप । फुटबलमा खेलाडी मात्र स्टार हुँदैनन्। उनीहरूका पत्नी अथवा प्रेमिकालाई पनि उत्तिकै ठूला स्टार मानेर समाचार लेखिन्छ। बेलायतबाट सुरु भएको यो चलन अचेल अरूतिर पनि फैलिएको छ, विशेषतः फुटबलको प्रभाव परेका युरोप तथा दक्षिण अमेरिकी देशहरूमा। अधिकांश वाग्स नायिका अथवा मोडल भन्दा कम हुँदैनन् र उनीहरूलाई राम्रोसँग थाहा छ, कसरी लगातार चर्चामा रहन सकिन्छ ? यस्तोमा यसपल्टको विश्वकपमा मात्र वाग्सहरू कसरी चर्चाबाट टाढा रहन सक्छन्। विश्वकपले जसरी विस्तारै आफ्नो प्रभाव बढाउनेछ, त्यही मात्रामा यी वाग्सको चर्चा पनि चुलिदै जानेछ।
Saturday, February 8, 2014
Santa Fe National Forest Scenic Byway
The Santa Fe National Forest Scenic Byway is a dramatic
16-mile drive from the center of historic Santa
Fe to the Santa Fe Ski Area through the
high valley of the Sangre de Cristo Mountains , in New
Mexico . This drive is most scenic
in autumn when the aspen colors are in full effect. The scenic byway is part of
the Santa Fe Trail , a
188-mile 19th-century transportation route through central North
America that connected Franklin in Missouri with
Santa Fe in New
Mexico , and served as a vital
commercial and military highway until the introduction of the railroad to Santa
Fe in 1880.
Friday, February 7, 2014
शब्दका कुरा
सेल्फी । यो अंग्रेजी अक्षर एसइएलएफआई र ई मिलेर बनेको हो । यद्यपि यो शब्द पहिले देखि नै सुनिएको हो । तर पहिले यसको चर्चा खासै भएको थिएन । तर सन् २०१३ मा यो शब्द निकै नै सुनियो । बिश्वमै अंग्रेजी भाषाका लागि ख्याती कमाएको अक्सफोर्ड डिक्सनरीमा पनि यो शब्द थिएन । तर केही समय अघि मात्र यसले डिक्सनरीमा प्रवेश पाएको छ र बर्ष २०१३ को ‘बर्षको शब्द’ अर्थात ‘वर्ड अफ द इयर’ समेत बनेको छ ।
यद्यपि सेल्फीको पहिलो प्रयोग सन् २००२ मै भएको पाइन्छ । त्यतिखेर एक जना अष्ट्रेलियन नागरिकले खुट्टामा ठेस लाग्दाको समयको तस्बिर फोटो सेयर गर्ने साइट फ्लिकरमा पोस्ट गरेका थिए । तर उनको अनुहार प्रष्टस“ग देखिएको थिएन । आफु अल्कोहलले मातिएको कारण नभई ‘सेल्फी’ भएकाले यसो भएको उनको भनाई थियो । यसमा उनले सेल्फीको अर्थ आफै खिचेको तस्बिर भन्न खोजेका थिए ।
Friday, August 2, 2013
Storseisundet Bridge in Norway
Nervous drivers (and their equally nervous passengers)
beware! You should really prepare yourselves for the sight of Storseisundet
Bridge in Norway. The road connection from the mainland Romsdal peninsula to
the island of Averøya in Møre og Romsdal county doesn’t look as if it actually
connects as you drive towards it. In fact it looks very much as if you are in
for an icy bath as you plummet off its 23 meters height.Tata New Safari in Nepal
Tata Motors launched the new Tata Safari Storme in Nepal.
The Tata Safari Storme is a combination of luxury and comfort with raw
power and supreme off-roading performance, which this 'Real SUV' has been known
for.
Commenting on the launch of the New Safari Storme,Mr. Gurinder Singh,
Country Manager, Nepal and Bhutan, Passenger Vehicles Business Unit, Tata
Motors, said, “In addition to
our current dynamic offerings, we now introduce the Tata Safari Storme to our
customers in Nepal. We are sure that customers will be delighted with the look
and off road capability of the Real SUV, the Safari Storme”.
Subscribe to:
Comments (Atom)






